लेखसार प्रस्तुत लेखमा भगवान् बुद्धको दुःखमुक्तिसम्बन्धी चिन्तनका सन्दर्भमा विपश्यना ध्यानको अवधारणा, अभ्यास र महत्त्वको अध्ययन गरिएको छ। अध्ययनका उद्देश्य बौद्ध दर्शनमा विपश्यनाको अवधारणा तथा दार्शनिक आधार स्पष्ट पार्नु र यसको अभ्यास प्रक्रिया तथा मानव जीवनमा रहेको दार्शनिक एवं व्यावहारिक महत्त्वको विश्लेषण गर्नु हो। गुणात्मक पुस्तकालयीय तथा व्याख्यात्मक समीक्षा विधिबाट बौद्ध मूलपाठ,...